गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला भव्य (फोटो फिचर)

लण्डन । गुल्मी जिल्ला समाज यूकेको तेहैं वार्षिक भेला गत आइतबार अल्डरसटमा सम्पन्न भयो । विविध सांस्कृतिक कार्यक्रमहरुसहित सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट करिब १ हजार गुल्मेलीहरु सहभागी भए । नेपालबाट आएका लोकदोहोरी गायक प्रसाद खप्तरी, गायिका सुनितामी परियार र फिनल्याण्डबाट आएका गायक नविन भट्टराईले कार्यक्रममा प्रस्तुति गरेका थिए । प्रथम नौमति बाजा गुल्मी यूके … Continue reading गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला भव्य (फोटो फिचर)